We have over 21 years of experience

info@hathwayfinance.com
025-533930/533931
Bhanu Chowk-2, Dharan, Sunsari

News Detail

News DETAIL

Latest News

April 28, 2018
हाथवे फाइनान्सको तेस्रो त्रैमासिक विवरण सार्वजनिक

हाथवे फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७७ लाख ४७ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ गुणाले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १० लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेप १३ करोड ७१ लाख एक हजार रुपैया संकलन गरेको बैंकले कर्जामा २२ करोड ८१ लाख ६८ हजार रुपैंया लगानी गरेको छ ।

धरानको भानुचोकमा प्रधान रहेको फाइनान्सले धरान, हेटौडा र सिन्धुपाल्चोकबाट सेवा प्रदान गर्दै आएको छ ।

हाथवे फाइनान्सको तेस्रो त्रैमासिक विवरण सार्वजनिक